दमौलीमा आगलागी, नियन्त्रणको प्रयास जारी (फोटो/भिडिओसहित) – Nepal Press

दमौलीमा आगलागी, नियन्त्रणको प्रयास जारी (फोटो/भिडिओसहित)

काठमाडौं । तनहुँस्थित दमौलीको भुपाल हार्डवेयरमा भीषण आगलागी भएको छ ।

विद्युत् लाइन सर्ट भएको आगो लागेको अनुमान गरिएको छ ।

हार्डवेयर गोदाममा प्लाइउड, प्लास्टिकका सामान र रंग भएकाले सल्केको आगो छिटो फैलिएको बताइएको छ ।

आगो नियन्त्रणको प्रयास भइरहेको तनहुँका पत्रकार नारायण खड्काले जानकारी दिएका छन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर