बालाजु औद्योगिक क्षेत्रमा आगलागी, राति दुई बजेदेखि लागेको आगो नियन्त्रणमा आएन – Nepal Press

बालाजु औद्योगिक क्षेत्रमा आगलागी, राति दुई बजेदेखि लागेको आगो नियन्त्रणमा आएन

काठमाडौँ । काठमाडौंस्थित बालाजु औद्योगिक क्षेत्रमा भीषण आगलागी भएको छ । राति दुई बजेदेखि लागेको आगो नियन्त्रणमा आउन सकेको छैन । आगो निभाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

काठमाडौँ महानगरपालिका–१६ मा पर्ने औद्योगिक क्षेत्रको बिस्कुट उद्योगमा आगो लागेको हो ।

आगो निभाउन दमकल, पानी ट्यांकरको प्रयोग भइरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर