वामदेव गौतम – Page 2 – Nepal Press
वामदेव गौतम

वामदेवको अभियानः नेकपा एकता कि छुट्टै पार्टी निर्माण ?

काठमाडौं । आफूलाई नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को विभाजन विरुद्ध रहेको बताइरहेका उपाध्यक्ष वामदेव गौतमले बुधबार ‘नेकपा एकता राष्ट्रिय अभियान’ घोषणा गरे । राजनीतिक रुपमा दुई पक्षमा विभाजित भइसकेको नेकपालाई पुनः एकताको डोरीमा ल्याउने कस्तो सूत्र गौतमले सार्वजनिक गर्लान् भन्ने चासो सर्वत्र थियो, कार्यक्रम हुनुअघिसम्म । बुधबार ललितपुरस्थित धोबिघाटमा कार्यक्रम...