च्याम्पियन्स लिग

म्यानचेस्टर सिटीलाई हराउँदै चेल्सीले जित्यो च्याम्पियन्स लिग

काठमाडौं । म्यानचेस्टर सिटीलाई १-० को नतिजामा पराजित गर्दै चेल्सीले दोस्रो पटक युइएफए च्याम्पियन्स लिगको उपाधि उचालेको छ । पोर्चुगलको पोर्टोमा भएको फाइनलमा चेल्सीका लागि एक मात्र गोल जर्मन युवा खेलाडी काइ हाभर्ट्जले गरेका थिए । पहिलो हाफको खेल सकिन ३ मिनेट बाँकी हुँदा म्यासन माउन्टले दिएको पासलाई गोलमा...