आगलागी – Page 2 – Nepal Press
आगलागी

जुम्लाकाे तिला गाउँपालिकामा ३५ गोठ जले, १० घन्टापछि आगो निभाउन पुग्यो प्रहरी

सुर्खेत । जुम्ला जिल्लाको तिला गाउँपालिका वडा नम्बर ९ को ढिपु गाउँमा गएराति आगलागी भएको १० घण्टा पछि पुगेको प्रहरीले ३५ गोठ जलेको जनाएको छ । प्रदेश प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी एवम प्रहरी वरिष्ठ उपरीक्षक अर्जुन चन्दका अनुसार गएराति साढे नौ बजे ढिपु गाउँको पाटनमा रहेका गोठहरुमा आगलागी...