वित्त प्रेस – Page 47 – Nepal Press
वित्त प्रेस

निजीकरणपछि बन्द रहेका उद्योग पुनः सञ्चालन गर्ने मोडालिटी तथा विकल्पबारे छलफल

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतको अध्यक्षतामा निजीकरण समितिको ९४औं बैठक बसेको छ । बैठकमा निजीकरण प्रक्रिया र निजीकरण भएका प्रतिष्ठानहरुको विवाद तथा समस्या समाधानलगायत विषयहरुमा छलफल भएको बुझिएको छ । बैठकले हाल बन्द अवस्थामा रहेका सरकारको स्वामित्वका उद्योग वा प्रतिष्ठानहरुका सम्बन्धमा कार्यदल बनाइ सञ्चालनमा ल्याउन सक्ने सम्भावना र...

1 45 46 47 48 49 284