मङ्गलवार यस्तो छ सुनचाँदीको कारोबार – Nepal Press

मङ्गलवार यस्तो छ सुनचाँदीको कारोबार

काठमाडौं । मङ्गलवार नेपाली बजारमा सुनको मूल्य घटेको छ ।

यस दिन बजारमा छापावाल सुन प्रतितोला ४ सयले घटेर १ लाख १५ हजार रुपैयाँ कायम भएको छ ।

त्यस्तै, अघिल्लो दिन सोमबार मात्रै तोलामा १ लाख १४ हजार ८५० रुपैयाँमा कारोबार भएको तेजाबी सुन आज घटेर १ लाख १४ हजार ४५० रुपैयाँ कायम भएको छ ।

मङ्गलवार चाँदीको मूल्य पनि घटेको छ । जहाँ चाँदी प्रतितोला १ हजार ४०५ रुपैयाँमा कारोबार भइरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर