स्थानीय चुनाव – Nepal Press
स्थानीय चुनाव

स्थानीय चुनावले एमालेलाई गरेको मार्गनिर्देश

नेकपा एमालेको राजनीतिको लक्ष्य नेपाल र नेपालीभन्दा अरु केही छैन । केही वर्ष अघिसम्म दोधारे नीतिको आरोप खेप्ने एमालेले केपी शर्मा ओलीको नेतृत्व पाएसँगै स्पष्ट कार्यदिशासहितको कुशल नेतृत्व पाएको छ ।