शेरबहादुर देउवा – Page 2 – Nepal Press
शेरबहादुर देउवा

गुटका पत्रकार बोलाएर देउवाले भने- महाधिवेशनमा सघाउनुपर्‍यो

काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले महाधिवेशनमा सहयोग गर्न पत्रकारहरूसँग आग्रह गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा ‘गुट’ का पत्रकारहरू बोलाएर देउवाले दोस्रो कार्यकालका लागि आफू सभापतिको प्रत्यासी बन्ने भएकोले मिडियाबाट ‘यथाशक्य’ सहयोग गर्न आग्रह गरेका हुन् । सो क्रममा प्रधानमन्त्री देउवाले पार्टीलाई एकताबद्ध बनाएर लैजान...