प्रधानमन्त्री देउवाको जोड- राष्ट्रिय हितको मुद्दामा दलहरू एकजुट हुनुपर्छ – Nepal Press

प्रधानमन्त्री देउवाको जोड- राष्ट्रिय हितको मुद्दामा दलहरू एकजुट हुनुपर्छ

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय हितका मुद्दामा सबै दल मिलेर अघि बढ्नुपर्ने बताएका छन् ।

राप्रपाको एकता महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले राष्ट्रिय हितका विषयमा सबै राजनीतिक दलहरू एकजुट हुनुपर्नेमा जोड दिएका हुन् ।

तीन दलमा विभाजित राप्रपा एक भएर एकता महाधिवेशन गरेकोमा धन्यवाद दिएका कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री देउवाले थोरै दल हुनु पनि मुलुकका लागि हित रहेको बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर