देवेन्द्र पौडेल – Nepal Press
देवेन्द्र पौडेल

हाम्रो विद्यालय म बनाउँछु अभियान शुरू गर्दछौं : शिक्षामन्त्री

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले ‘हाम्रो विद्यालय म बनाउँछु’ भन्ने अभियान शुरू गरिने बताएका छन् । दक्षिणकाली नगरपालिकास्थित सेतीदेवि माध्यमिक विद्यालयको वार्षिकोत्सव कार्यक्रममा बोल्दै मन्त्री पौडेलले आगामी वर्षदेखि यो अभियान शुरू गरिने बताए ।उनले सार्वजनिक शिक्षा सुधार गर्न विद्यालयका प्रध्यानध्यापक र शिक्षकको मुख्य भूमि हुने उल्लेख...