गृहमन्त्री बालकृष्ण खाँण – Nepal Press
गृहमन्त्री बालकृष्ण खाँण

बागी उम्मेदवार फकाउन देउवाको निर्देशनमा भरतपुर पुगे बालकृष्ण खाण

चितवन । नेपाली कांग्रेसका असन्तुष्ट पक्षसँग ‘डिल’ गर्न गृहमन्त्री बालकृष्ण खाण आज चितवन आइपुगेका छन् । भरतपुर महानगरपालिकाको मेयरमा कांग्रेसका नेता जगन्नाथ पौडेलले बागी उमेदवारी दिएपछि उनीसँग डिल गर्न खाण चितवन आएका हुन् । सत्ता गठबन्धनबाट महानगरको मेयरमा माओवादी केन्द्रकी रेनु दाहाल र उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारीले मनोनयन दर्ता...