कोभिसिल्ड – Nepal Press
कोभिसिल्ड

कोभिसिल्डको दोस्रो डोज लगाउन ढिला भएपनि आत्तिनु हुँदैन : अक्सफोर्ड खोप निर्देशक पोलार्ड

काठमाडौं । कोभिड-१९ विरुद्धको कोभिसिल्ड (आस्ट्राजेनेका)को पहिलो डोज खोप १४ लाख ज्येष्ठ नागरिकले लगाएका थिए । दुई महिनामै लगाउनुपर्ने दोस्रो डोज अहिलेसम्म उनीहरुले लगाउन पाएका छैनन् । उनीहरुले दोस्रो मात्रा लगाउन कहिले पाउँछन् भन्ने जवाफ सरकारसँग पनि छैन । तर, आस्ट्राजेनेका खोप निर्माता कम्पनी अक्सफोर्डका एकजना विज्ञले चाहिँ मानिसलाई...