कोरोनाविरुद्धको खोप प्रयोगमा ल्याउने सरकारको निर्णय – Nepal Press

कोरोनाविरुद्धको खोप प्रयोगमा ल्याउने सरकारको निर्णय

काठमाडौं । सरकारले कोभिड–१९ विरुद्ध आपतकालीन प्रयोगका लागि भारतीय कम्पनी सिरम इन्स्टिच्युटले उत्पादन गरेको कोभिसिल्डलाई प्रयोगमा ल्याउने निर्णय गरेको छ । औषधि व्यवस्था विभागले शुक्रबार प्रेस वक्तव्य जारी गर्दै उक्त खोप आपतकालीन रुपमा प्रयोग गर्नको लागि सशर्त अनुमति प्रदान गर्ने जनाएको छ ।

माघ २ गते बसेको विभागको बैठकले यस्तो निर्णय गरेको हो । भारतले चाहिँ शनिबारदेखि कोभिसिल्ड खोप देशव्यापी प्रयोगमा ल्याउँदैछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.

सम्बन्धित खवर