ओली-नेपाल वार्ता – Nepal Press
ओली-नेपाल वार्ता

ओली-नेपाल वार्ता सकियो, सुरेन्द्र पाण्डेले भने : सकारात्मक भयो

नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीचको वार्ता सकिएको छ ।