सुदूरपश्चिम प्रदेश – Page 2 – Nepal Press
सुदूरपश्चिम प्रदेश

एमालेबाट कारवाहीमा परेका मन्त्रीले सोधे प्रदेशसभा सदस्यलाई स्पष्टीकरण

कैलाली । स्थायी कमिटीको निर्णयविपरीत गतिविधि गरेको आरोपमा सुदूरपश्चिम एमालेमा संस्थापन पक्षले सोधेको स्पष्टीकरणको लगत्तै माधव नेपाल पक्षले काउन्टर स्पष्टीकरण सोध्न शुरू गरेको छ । यस प्रदेशमा हालसम्म एमालेले नेपाल पक्षका १० जनालाई स्पष्टीकरण सोधिसकेको छ । बिहीबार दलका नेता प्रकाश शाहलाई एमाले प्रदेश कमिटीले स्पष्टीकरण सोधेको थियो ।...