सुदूरपश्चिम प्रदेश – Page 2 – Nepal Press
सुदूरपश्चिम प्रदेश

सुदूरपश्चिम एमालेका ६ मन्त्रीसहित ७ जनाले बुझाएनन् स्पष्टीकरण, कारवाहीको तयारी

कैलाली । नेकपा माओवादी केन्द्र नेतृत्वको सरकारमा सामेल भएका ६ मन्त्री सहित ७ जनाले एमाले प्रदेश कमिटी सदस्यले स्पष्टीकरण बुझाएका छैनन् । शनिवार एमाले प्रदेश कमिटीले स्थायी कमिटीको निर्णय विपरीत प्रदेश सरकारमा सहभागी भएको भन्दै २४ घण्टे अल्टिमेटमसहित तीन मन्त्री, तीन राज्य मन्त्री र एक सचेतकलाई स्पष्टीकरण सोधेको थियो...