सुदूरपश्चिम प्रदेश – Nepal Press
सुदूरपश्चिम प्रदेश

सुदूरपश्चिम प्रदेश सरकारविरुद्ध मुद्दाको पेसी आज, सुनुवाइको सम्भावना कम

कैलाली । सुदूरपश्चिम प्रदेश सरकार पुनर्गठनविरुद्ध सर्वोच्चमा दायर रिटको आज पेसी चढेको छ । न्यायाधीश दीपककुमार कार्की र कुमार रेग्मीको इजलासमा पेसी चढेको उक्त मुद्दा सुनुवाइको सूची २७ नम्बरमा छ । सुनुवाइ अन्तिममा राखिएको हुँदा पालो आउने सम्भावना कम रहेको रिट निवेदकमध्येका एक अधिवक्ता अपेक्षा निरौलाले जानकारी दिइन् ।...

1 2 3