नेपाल पक्षको सुदूरपश्चिम प्रदेशमा समानान्तर जिल्ला कमिटी घोषणा (पदाधिकारीको सूचीसहित) – Nepal Press

नेपाल पक्षको सुदूरपश्चिम प्रदेशमा समानान्तर जिल्ला कमिटी घोषणा (पदाधिकारीको सूचीसहित)

काठमाडौं । नेकपा (एमाले)को माधव नेपाल पक्षले सुदूरपश्चिम प्रदेश अन्तर्गत समानान्तर जिल्ला कमिटीहरु घोषणा गरेको छ।

आइतबार धनगढीमा पत्रकार सम्मेलन गर्दै प्रदेशका संयोजक भीम रावलले कमिटी जिल्ला कमिटीका पदाधिकारीहरु घोषणा गरेका हुन् ।

प्रदेश कमिटीको चैत २३ र २४ गते बसेको बैठकले सुदूरपश्चिम प्रदेश अन्तर्गत ९ वटै जिल्लामा जनसंगठन र पेशागत संगठनका प्रदेश र जिल्ला कमिटीको पुनर्गठन गर्ने निर्णय समेत गरेको छ।

कञ्चनपुर

अध्यक्ष– तारा लामा
उपाध्यक्ष–जीवन राज थापा
सचिव– रणबहादुर महरा
उपसचिव– रविन्द्र कुँवर
कार्यालय सचिव–मोहनसिंह रावल

बाजुरा

अध्यक्ष–गगनबहादुर रावल

सचिव–पुरबहादुर राउत

उपसचिव– निरबहादुर शाही

बैतडी

अध्यक्ष–महादेव भट्ट
उपाध्यक्ष–कृष्ण साउद
सचिव– हर्कबहादुर धानुक
उपसचिव–गौरीदत्त भट्ट

अछाम

अध्यक्ष–शेरबहादुर कुँवर
उपाध्यक्ष्–नन्दबहादुर कडायत
कैलाली
अध्यक्ष– दीर्घ बहादुर सोडारी

डडेलधुरा

अध्यक्ष– डा.तारा जोशी

उपाध्यक्ष– वीरेन्द्रबहादुर बस्नेत
सचिव– धनबहादुर साउद
उपसचिव– शकुन्तला नगरकोटी

डोटी
अध्यक्ष–चक्रबहादुर मल्ल
उपाध्यक्ष– दुर्गा प्रसाद ओझा
उपसचिव–मञ्जु मलासी
कार्यालय सचिव– खड्कबहादुर कठायत

बझाङ
अध्यक्ष–दीलबहादुर सिंह
उपाध्यक्ष– इन्द्रबहादुर भण्डारी
सचिव– दमनबहादुर भण्डारी
उपसचिव– धनबहादुर बोहरा
कार्यालय सचिव– सुरतबहादुर सिंह

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर