समानान्तर जिल्ला कमिटी – Nepal Press
समानान्तर जिल्ला कमिटी

नेपाल पक्षको सुदूरपश्चिम प्रदेशमा समानान्तर जिल्ला कमिटी घोषणा (पदाधिकारीको सूचीसहित)

काठमाडौं । नेकपा (एमाले)को माधव नेपाल पक्षले सुदूरपश्चिम प्रदेश अन्तर्गत समानान्तर जिल्ला कमिटीहरु घोषणा गरेको छ। आइतबार धनगढीमा पत्रकार सम्मेलन गर्दै प्रदेशका संयोजक भीम रावलले कमिटी जिल्ला कमिटीका पदाधिकारीहरु घोषणा गरेका हुन् । प्रदेश कमिटीको चैत २३ र २४ गते बसेको बैठकले सुदूरपश्चिम प्रदेश अन्तर्गत ९ वटै जिल्लामा जनसंगठन...