सुदूरपश्चिम प्रदेश – Page 3 – Nepal Press
सुदूरपश्चिम प्रदेश

लेखराज सुदूरपश्चिम इन्चार्ज बनेपछि माओवादी पंक्ति एमालेतिर थपिँदै

कैलाली । साबिक नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा विभाजन हुँदा केपी ओली समूहमा देखिएका प्रदेश सभा सदस्य महेशदत्त जोशी केही दिनअघि माओवादीमा फर्किएका थिए । ‘राजनीतिमा नयाँ समीकरण भएको छ’ उनले नेपाल प्रेसलाई भनेका थिए ‘गोलाकारभित्रको हँसिया हथौडाबाट चुनाव जितेको थिएँ अहिले त्यहीँ फर्किएँ ।’ सर्वोच्च अदालतले नेकपा विभाजन गर्दै...