सुदूरपश्चिम प्रदेश – Page 3 – Nepal Press
सुदूरपश्चिम प्रदेश

सुदूरपश्चिम प्रदेशका ओली पक्षधर मन्त्री बर्खास्त

काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले भौतिक पूर्वाधार मन्त्री पठानसिंह बोहोरालाई बर्खास्त गरेका छन् । प्रचण्ड माधव नेपाल पक्षका मुख्यमन्त्रीले केपी ओली पक्षका मन्त्रीलाई बर्खास्त गरेका हुन् । प्रचण्ड–माधव नेपाल पक्षको बर्चश्व रहेको प्रदेश सरकारमा बोहोरा ओली पक्षबाट एकजना मात्र मन्त्री थिए । उनी डडेलधुराबाट निर्वाचित भएका हुन्...