माओवादी केन्द्र – Nepal Press
माओवादी केन्द्र

प्रचण्ड चितवन आएकै दिन माओवादी केन्द्रका नेतासहित ४५ जना एमालेमा प्रवेश

चितवन । प्रचण्ड चितवन आएकै दिन नेकपा माओवादी केन्द्रसहितका ४५ जना नेता एमालेमा प्रवेश गरेका छन् । एमाले राप्ती नगरपालिका–२ वडा कमिटिले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा नेकपा माओवादी क्रान्तीकारी जिल्ला उपाध्यक्ष, नेकपा माओवादी केन्द्रका नेता, वाईसियल, एकिकृत समाजवादीका वडा सदस्य,नेपाली कांग्रेसका कार्यकर्ताले पार्टी परित्याग गर्दै एमाले प्रवेश गरेका...