माओवादी संसदीय दलको बैठक जारी (भिडियो) – Nepal Press

माओवादी संसदीय दलको बैठक जारी (भिडियो)

काठमाडौं । सत्तारुढ प्रमुख घटक नेकपा (माओवादी केन्द्र) को संसदीय दलको बैठक जारी छ ।

सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसिरहेको बैठकमा आजदेखि शुरू हुने संसद बैठक र पार्टीको रणनीतिबारे छलफल भइरहेको छ । त्यस्तै प्रधानमन्त्री शेरबहादुर देउवाले आज सदनमा लिन लागेको विश्वासको मत पनि माओवादीको एजेण्डा छ ।

संघीय संसदका दुवै सदनको बैठक आज अपरान्ह ४ बजे बस्दैछ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर