माओवादी केन्द्र – Nepal Press
माओवादी केन्द्र

तीव्र विवादबीच माओवादीको केन्द्रीय समिति बैठक बस्दै, असन्तुष्ट पक्षले लिखितरुपमै फरक मत राख्ने

काठमाडौं । पार्टी विभाजनको चर्चाबीच माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक आजदेखि सुरु हुने भएको छ । पटक–पटक स्थागित भएको केन्द्रीय समितिमा एमसीसीलगायत समसामयिक विषयमा छलफल हुने माओवादी केन्द्रका कार्यालय सचिव श्रीराम ढकालले बताए । बैठक राष्ट्रिय सभागृहमा बिहान ११ बजेबाट सुरु हुनेछ । संशोधनबिना एमसीसी पास गर्न नहुने आठौं...