माओवादी केन्द्रको स्थायी समिति बैठक पेरिसडाँडामा सुरु – Nepal Press

माओवादी केन्द्रको स्थायी समिति बैठक पेरिसडाँडामा सुरु

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को स्थायी समितिको बैठक पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडा कोटेश्वरमा सुरु भएको छ। शनिबार बस्न लागेको केन्द्रीय समिति बैठकका एजेन्डा तय गर्न स्थायी समितिको बैठक बसेको हो ।

बैठकमा सरकारमा पठाउने मन्त्रीहरुबारे पनि छलफल हुने एजेन्डा रहेको एक स्थायी समिति सदस्यले जानकारी दिए।

केन्द्रीय कमिटी बैठकबाट माओवादी केन्द्रले पार्टीको सांगठानिक संरचनाका विषयमा निर्णय लिने छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर