माओवादी केन्द्र – Page 2 – Nepal Press
माओवादी केन्द्र

माओवादीबाट निर्वाचित रौतहटका अधिकांश जनप्रतिनिधि एमाले बनेपछि कारवाही

जिल्लाका दुई नगरपालिका र एक गाउँपालिकामा माओवादीले प्रमुख जितेको छ भने ७ स्थानीय तहमा उपप्रमुख जितेको छ । तीमध्ये यमुनामाई गाउँपालिका प्रमुखसहित अन्य दुई उपप्रमुखबाहेक अन्य सबै प्रभु साहसँगै एमाले भएका छन् ।