बाबुराम भट्टराई – Nepal Press
बाबुराम भट्टराई

नेवानी निजीकरण प्रस्तावमा बाबुरामको टिप्पणी- निगमलाई कौडीका दाममा दलाललाई बुझाउने प्रपञ्च

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं जसपा नेता डा. बाबुराम भट्टराईले नेपाल वायुसेवा निगमलाई पब्लिक लिमिटेडको रूपमा नयाँ कम्पनी दर्ता गर्ने र शतप्रतिशत शेयर निजी क्षेत्रलाई जिम्मा लगाउने प्रस्तावको विरोध गरेका छन् । आज एक विज्ञप्तिमार्फत नेता भट्टराईले ‘निगम निजीकरण गर्नु सरकारका नजिकका दलाल पूँजीपतिहरूलाई संस्थान जिम्मा लगाउने प्रपन्च हो ।’...