बाबुरामको प्रतिक्रिया- रोग हराएझैं महसूस भयो ! – Nepal Press

बाबुरामको प्रतिक्रिया- रोग हराएझैं महसूस भयो !

काठमाडौं । संसद पुनर्स्थापना गर्ने सर्वोच्च अदालतको फैसला आएलगत्तै भारतमा उपचार गराइरहेका जनता समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले खबर सुन्दा आफूलाई रोग हराएझैं महसूस भएको बताएका छन् ।

ट्वीट गर्दै उनले सर्वोच्च अदालतले नेपाली भष्मासुरको वध गरेर लोकतन्त्रको रक्षा गरेको उल्लेख गरेका छन् । स्वास्थ्य उपचारका लागि भट्टराई अहिले भारतमा छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर