दुर्घटना – Page 2 – Nepal Press
दुर्घटना

ट्याक्टरको ठक्करबाट स्कुटर चालकको मृत्यु

चितवन । कालिका नगरपालिका-८ भोर्लाघारीस्थित सडकमा ‘अनटेष्ट’ लेखेको ट्याक्टरको ठक्करबाट स्कुटरमा सवार एक महिलाको मृत्यु भएको छ । शुक्रबार बिहान ना. २१ प ३७ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक सोही ठाउँ बस्ने २८ वर्षीया गंगा मगरको मृत्यु भएको चितवन प्रहरीले जनाएको छ । दुर्घटनामा गम्भीर घाइते उनको नयाँ...