कैलालीमा ग्रेडरको ठक्करबाट एकको मृत्यु – Nepal Press

कैलालीमा ग्रेडरको ठक्करबाट एकको मृत्यु

कैलाली । कैलालीमा ग्रेडरको ठक्करबाट एक जनाको मृत्यु भएको छ।

चुरे गाउँपालिका–१ बजारीमा ग्रेडरको ठक्करबाट सोही ठाउँमा ४६ वर्षीय लक्ष्मण छेलालको मृत्यु भएको हो।

बा २ क २१३५ नम्बरको ग्रेडरले ठक्कर दिएर गम्भीर घाइते भएका छेलालको उपचारको क्रममा शनिवार साझ धनगढीमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *