दुर्घटना – Nepal Press
दुर्घटना

पेप्सीकोलामा मोटरसाइकल दुर्घटना, दुईजनाको मृत्यु

काठमाडौं । काठमाडौंको पेप्सीकोलामा मोटरसाइकल दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । गुडिरहेको मोटरसाइकल बिजुलीको पोलमा ठोकिएर भएको दुर्घटनामा ओखलढुंगाको सुनकोसी गाउँपालिका–६ का कमल आलेमगर र गोपाल आलेमगरको मृत्यु भएको बताइएको छ । आज बिहान करिब ५ बजे उक्त दुर्घटना भएको थियो । दुर्घटनामा घाइते भएका उनीहरुको ट्रमा सेन्टरमा...