झलनाथ खनाल – Nepal Press
झलनाथ खनाल

झलनाथले पैसा नपाएको गुनासो गरेपछि देउवाको त्यो जवाफ

काठमाडौं । सरकारले पूर्वप्रधानमन्त्री झलनाथ खनालको उपचार खर्च व्यहोर्ने निर्णय वर्तमान मन्त्रिपरिषदबाट नभएको स्पष्ट पारेको छ । नेकपा एमालेका वरिष्ठ नेता समेत रहेका खनालको सम्पूर्ण उपचार खर्च व्यहोर्ने निर्णय केपी ओली नेतृत्वको अघिल्लो सरकारले नै गरेको र त्यसबारे कुनै थप निर्णय नभएको सरकारका एक मन्त्रीले बताए । प्रधानमन्त्री शेरबहादुर...