झलनाथ खनाल – Page 2 – Nepal Press
झलनाथ खनाल

झलनाथलाई अक्सिजन दिएर उपचार हुँदै, पूर्वरानीको स्वास्थ्यमा सुधार

काठमाडौं । कोरोनाभाइरस संक्रमण भइ नर्भिक अस्पतालमा उपचार गराइरहेका एमाले नेता झलनाथ खनाल र पूर्वरानी कोमल शाहको स्वास्थ्यमा सुधार आइरहेको अस्पतालले जनाएको छ । नर्भिकले मंगलबार विज्ञप्ती जारी गर्दै खनाललाई अक्सिजनमा राखेर उपचार गराइराखेको उल्लेख गरेको छ । खनालको अवस्था सुधारोन्मुख रहेको समेत जनाइएको छ । पूर्वरानीको स्वास्थ्यमा पनि...