एमाले नेता झलनाथ खनाल अस्पताल भर्ना – Nepal Press

एमाले नेता झलनाथ खनाल अस्पताल भर्ना

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल अस्पताल भर्ना भएका छन् । स्वास्थ्यमा समस्या आएपछि उनी आज नर्भिक अस्पताल भर्ना भएका हुन् ।

खनालले केही दिनअघि कोरोना संक्रमण भएर सोही अस्पतालमा उपचार गरेका थिए । कोरोनामुक्त भएर घरमा आराम गरिरहेका उनी फेरि अस्वस्थ बनेका हुन् । उनलाई ज्वरो आएको बुझिएको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *