नर्भिक अस्पताल – Nepal Press
नर्भिक अस्पताल

नर्भिकमा शनिवारदेखि ज्वाइन्ट रिप्लेसमेन्ट सर्जरी हुने

काठमाडौं । नर्भिक अस्पतालको निःशुल्क ओपिडी अभियानअन्तर्गत शनिवार वरिष्ठ अर्थोपेडिक सर्जन विषेशज्ञ ऋषि विष्ट र कुलदीप मंगल जोशी नेतृत्वको टिमले सेवा दिने भएको छ । नर्भिकमा कार्यरत बिष्ट र जोशीले फ्री ओपिडी सेवा दिने भएका हुन् । यँही शनिवारदेखि नै सहुलियत दरमा हाडजोर्नीसँग सम्बन्धित शल्यक्रिया(ज्वाइन्ट रिप्लेसमेन्ट सर्जरी) समेत सुरु...