झलनाथ खनाल – Nepal Press
झलनाथ खनाल

झलनाथको प्रतिक्रियाः अमेरिकासँग झुक्नेले सम्झौता गरेछन्, मेरो सधैं विरोध हुन्छ

काठमाडौं । एमसीसी संसदमा टेबल गर्न सत्तागठबन्धनका शीर्षस्थ नेताबीच भएको सहमतिप्रति नेकपा एसका सम्मानित नेता झलनाथ खनालले आपत्ति जनाएका छन् । पार्टीले यथास्थितिमा एमसीसी टेबल हुन नहुने निर्णय गरेको भन्दै गठबन्धनका नेताहरुबीच भएको सहमतिप्रति खनालले आपत्ति जनाएका हुन् । ‘मलाई त बैठकमा बोलाउँदै बोलाइएन, अमेरिकासँग झुक्नेले सम्झौता गरे अरे,...