नेकपा एमाले – Nepal Press
नेकपा एमाले

एमालेको विजयसभामा ओलीले भने- प्रदेशको नामकरण पहिचानको विषय होइन (भिडिओ)

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कोशी प्रदेशको नामकरणविरुद्ध भइरहेको आन्दोलनको औचित्यमाथि प्रश्न उठाएका छन् । उनले जात र थरलाई पहिचान बनाउन नहुनेमा जोड दिए ।

1 2 3 120