इलाममा एमालेको फराकिलो अग्रता, कांग्रेसलाई मुढाले पछ्याउँदा घण्टी चौथोमै सीमित – Nepal Press

इलाममा एमालेको फराकिलो अग्रता, कांग्रेसलाई मुढाले पछ्याउँदा घण्टी चौथोमै सीमित

काठमाडौं । इलाम क्षेत्र नम्बर २ मा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले १३ हजार ६९ मत ल्याएर अग्रता कायमै राखेका छन् ।

पछिल्लो परिणाम अनुसार दोस्रो स्थानमा रहेका नेपाली कांग्रेसका डम्बर खड्का ८ हजार ३८६ मत ल्याएका छन् भनेर पहिचानवादी उम्मेदवार डकेन्द्र थेगिमले ८ हजार ९८ मत ल्याएर पछ्याइरहेका छन् । उनीहरुबीच २८८ मतान्तर छ ।

रास्वपाका मिलन लिम्बुले १७१३ मत ल्याएर चौथो स्थानमा सीमित छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *