इलाममा सुहाङ र डम्बरको मतान्तर ३३ सय नाघ्यो, घण्टीको अवस्था १४ सयमै स्थिर – Nepal Press

इलाममा सुहाङ र डम्बरको मतान्तर ३३ सय नाघ्यो, घण्टीको अवस्था १४ सयमै स्थिर

काठमाडौं । इलाम क्षेत्र नम्बर २ मा प्रतिनिधिसभाको उपनिर्वाचनको मतगणनामा नेकपा एमालेले ३३५७ मतान्तरले लिड कायम राखेकाे छ ।

पछिल्लो विवरणअनुसार एमालेका सुहाङ नेम्वाङ १०४१९ मतसहित अगाडि छन् भने कांग्रेसका डम्बर खड्काले ७०६२ मतले पछ्याइरहेका छन् ।

त्यस्तै, स्वतन्त्र उम्मेदवार डकेन्द्र थेगिम ५७५३ ल्याइ तेस्रो रहँदा रास्वपाका मिलन लिम्बू १४५१ मतमा अडिएका छन् ।

 


प्रतिक्रिया

One thought on “इलाममा सुहाङ र डम्बरको मतान्तर ३३ सय नाघ्यो, घण्टीको अवस्था १४ सयमै स्थिर

  1. सुभाष चन्द्र नेमाङ पनि आफैमा नराम्रा नेता थिएनन् र अहिले उनका छोरा उनी युवा पनि हुन् र उनलाई विजय गराउनु अन्याय होला झैँ हामीलाई लाग्दैनl दलको कुरा आफ्नो ठाउँमा छ तर युवा र नयाँलाई नयाँ कामको लागि पार्लियामेन्टमा पठाउनु यो अर्को विषय हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर