बझाङमा मतान्तर बढाउँदै एमाले, पछ्याउँदै कांग्रेस – Nepal Press

बझाङमा मतान्तर बढाउँदै एमाले, पछ्याउँदै कांग्रेस

कैलाली । बझाङ छविस पाथिभरा गाउँपालिका वडा नम्बर १ र २ को मतगणनामा एमालेले अग्रता बढाएको छ । दमन भण्डारी (एमाले) ले ७५७ मत पाउँदा अविशेक सिंह (काँग्रेस)ले ३८० मत पाएका छन् ।

जनक बुढा (माओवादी) ले २२६,दिल बहादुर सिंह (समाजवादी)ले ११५ र किशोर खड्का(राप्रपा)ले ९ मत पाएका छन् ।

अहिले छविस पाथिभरा गाउँपालिका ३ र ४ को मत गणना हुँदैछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर