सामुदायिक विद्यालय – Nepal Press
सामुदायिक विद्यालय

निजीसँग प्रतिस्पर्धी क्षमता बढाउँदै तिलोत्तमाका सामुदायिक विद्यालय

रूपन्देही । तिलोत्तमा नगरपालिकाले चालु आर्थिक वर्षमा विनियोजन गरेको बजेटबाट ६ वटा सामुदायिक विद्यालयले बस खरिद गरेका छन् । तीमध्ये ५ विद्यालयले आइतबार ४२ सिटे बस प्राप्त गरेका छन् । नगरपालिकाले बस खरिदको लागि प्रतिविद्यालय १० लाख रुपैंयाँ उपलब्ध गराएको थियो ।सामुदायिक विद्यालयले भन्सार छुटसहित झण्डै २१ लाख रुपैंयाँमा...