लक्ष्मी बैंक – Nepal Press
लक्ष्मी बैंक

व्यापारिक क्षेत्र विस्तार गर्न लक्ष्मी बैंक र आईसीआईसीआई बैंकबीच सम्झौता

काठमाडौं । लक्ष्मी बैंक लिमिटेड र भारतको आईसीआईसीआई बैंक लिमिटेड बीच व्यापारिक साझेदारीका क्षेत्रहरू विस्तार गर्ने सम्झौता भएको छ । लक्ष्मी बैंकका प्रमुख कार्यकारी अधिकृत अजय विक्रम शाह र आइसिआइसिआइ बैंकको नेपालका लागि प्रमुख प्रतिनिधि रन्जन कुमार थापाले सम्झौतापत्र आदानप्रदान गरेका हुन् । उक्त सम्झौताले नेपाल र भारतबीचको परम्परागत...