लक्ष्मी बैंकको १०औं एक्स्टेन्सन काउण्टर विस्तार – Nepal Press

लक्ष्मी बैंकको १०औं एक्स्टेन्सन काउण्टर विस्तार

काठमाडौं । लक्ष्मी बैंकले एक्स्टेन्सन काउण्टर थप गरेको छ । नयाँ बानेश्वरस्थित नागरिक लगानी कोषमा बैंकले १०औं एक्स्टेन्सन काउण्टर विस्तार गरेको हो ।

यस नयाँ एक्स्टेन्सन काउण्टरसँगै लक्ष्मी बैंकको संजाल ५० जिल्लामा १३८ शाखा, १० एक्स्टेन्सन काउण्टर, ५ हस्पिटल सेवा काउण्टर, १७१ एटीएम, २ हजार ५ सयभन्दा बढि रेमिटेन्स् एजेन्ट तथा ६३ शाखारहित बैंकिङ एजेन्ट पुगेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर