लक्ष्मी बैंकको नयाँ शाखा इटहरीको पकलीमा – Nepal Press

लक्ष्मी बैंकको नयाँ शाखा इटहरीको पकलीमा

काठमाडौं । लक्ष्मी बैंकले सुनसरीको इटहरी उपमहानगरपालिका- १६ को पकलीमा आफ्नो १३७औँ शाखा संचालनमा ल्याएको छ ।

इहरीको भाटभटेनी सुपरमार्केट परिसरभित्र शाखा खोलिएको हो । यस नयाँ शाखाको शुरूआत सँगै लक्ष्मी बैंकको शाखा संजाल ४९ जिल्लामा १३७ शाखा, ७ एक्सटेन्सन काउन्टर र ५ हस्पिटल सेवा काउन्टर, १६७ एटीएम, २५०० भन्दा बढि रेमिटेन्स् एजेन्ट तथा ६३ शाखा रहित बैंकिङ एजेन्टहरू पुगेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर