लक्ष्मी बैंकको ऋणपत्र नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत – Nepal Press

लक्ष्मी बैंकको ऋणपत्र नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत

काठमाडौं । लक्ष्मी बैंकद्वारा निष्काशित २ अर्ब मूल्य बराबरको ‘८.५% लक्ष्मी बैंक डिबेन्चर, २०८८’ नेपाल स्टक एक्सचेञ्ज लिमिटेडमा सूचीकृत भएको छ ।

सूचीकरण भएसँगै उक्त ऋणपत्र नेपाल स्टक एक्सचेञ्जको दोस्रो बजार कारोबार हुने भएको छ । ऋणपत्र सूचीकरण गर्ने सम्झौतापत्रमा नेपाल स्टक एक्सचेञ्जका निमित्त प्रमुख कार्यकारी अधिकृत निरञ्जन फुयाल तथा लक्ष्मी बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत अजय विक्रम शाहले हस्ताक्षर गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर