बहराइन – Nepal Press
बहराइन

नेपाललाई रातो सूचीमा राख्दै बहराइनले लगायो यात्रा प्रतिबन्ध

काठमाडौं । कोभिड-१९ संक्रमणको जोखिम भएकाले बहराइनले नेपालसहित एसियाका पाँच देशबाट आफ्नो देश प्रवेश गर्न निषेध गरेको छ । नेपालसहित एसियाली मुलुकहरु भारत, पाकिस्तान, श्रीलङ्का र बंलादेशबाट बहराइन जान प्रतिवन्ध लगाइएको हो । कोरोनाभाइरसको महामारी फैलिएका देशहरुलाई “रेड लिष्ट” मा पारेर बहराइनले ती देशहरुबाट बहराइन प्रवेश गर्न नदिने घोषणा...