प्रधानमन्त्री केपी ओली – Nepal Press
प्रधानमन्त्री केपी ओली

धरहरा त २ वर्षमा बनायौं, सभ्यता भत्कियो भने दुई पुस्तामा बन्दैन

योग फलाना व्यक्तिको, फलाना गुरुको, फलानो योगगुरुको, फलानो योगीको, फलानो साँच्चै योगीको, फलानो व्यापारी योगीको भन्ने कुरा होइन । यो हाम्रो साझा सम्पदा हो । विशेषगरी नयाँ पिँढीलाई- योगका मर्महरू समाजका लागि आवश्यक छन्, जीवनका लागि आवश्यक छन्, त्यसमा अभ्यस्त हुन आग्रह गर्न चाहन्छु ।