अब जनताले फैसला गर्छन्: प्रधानमन्त्री – Nepal Press

अब जनताले फैसला गर्छन्: प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले पार्टीभित्रैबाट घेराबन्दी भएपछि जनतालाई फैसला गर्न दिने निर्णय गरेको बताए । अब निर्वाचनका लागि तयार रहन आग्रह गर्दै उनले झस्केलाबाट पसेर प्रधानमन्त्री हुने सपना नदेख्न आग्रह गरे ।

देशबासीका नाममा सम्बोधन गर्दै उनले जननिर्वाचित सरकारले काम गर्न पाउँदैन भने उसले पुनरावेदन गर्न जाने ठाउँ सार्वभौम जनतासमक्ष नै भएको दाबी गरे ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर