प्रतिनिधिसभा – Nepal Press
प्रतिनिधिसभा

आजको संसदमा एमसीसी टेबल होला ?

काठमाडौं । आज प्रतिनिधिसभाको बैठक बस्दैछ । दिउँसो एक बजे बस्ने बैठकमा बहुचर्चित र विवादित अमेरिकी सहायता परियोजना (एमसीसी) टेबल हुन्छ कि हुँदैन भन्ने धेरैको चासो छ । हिजो बसेको सत्ताको नेतृत्व गरिरहेको दल नेपाली कांग्रेसले एमसीसी पारित गर्ने निर्णय गरेसँगै आजको संसदमा उक्त सम्झौता टेबल हुने धेरैको अनुमान...