प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समिति बैठक शुरु – Nepal Press

प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समिति बैठक शुरु

काठमाडौं । प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समिति बैठक बानेश्वरस्थित संसद भनवमा शुरु भएको छ । दिउँसो २ बजे संसदको हिउँदे अधिवेशनको पहिलो बैठक बस्न लागेका बेला सभामुखको अध्यक्षतामा परामर्श समिति बैठक शुरु भएको हो ।

संसदमा एमालेले निरन्तर अवरोध गरिरहेका बेला जारी गतिरोधलाई कसरी टुंग्याउने भन्ने विषयमा छलफल हुन लागेको हो । प्रमुख प्रतिपक्षी एमालेले भने संसद अवरोधलाई निरन्तरता दिने भएको छ ।

सत्ता घटक माओवादी केन्द्रले गतिरोध अन्त्यका लागि पहल गर्ने निर्णय गरेको छ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर