नयाँ सरकार – Nepal Press
नयाँ सरकार

प्रचण्डले देउवासँग छलफल गरेपछि माओवादीले मन्त्रीको नाम टुंग्याउने

‘हाम्रो पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तुरुन्तै भावी प्रधानमन्त्री शेरबहादुर देउवासँग सरकार सञ्चालनको निम्ति ठोस छलफल गरेर आजको मन्त्रिपरिषद् गठनको प्रक्रियालाई अगाडि बढाउन पहल गर्ने निर्णय भएको छ । नामको बारेमा अहिले छलफल भएन ’, स्थायी कमिटी बैठकको निर्णय सुनाउँदै प्रवक्ता नारायणकाजी श्रेष्ठले भने ।